सिटिजन्स बैंक (CZBIL) ले मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा वाई (Insta-Buy) योजना सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्ड मार्फत खरीद गर्न सकिने किस्ताबन्दीम सामान खरी दगर्न सकिने योजना ल्याएको हो । जसअन्तर्गत…