सि.जि. ब्रान्डले ल्यायो सबै मौसममा उपयुक्त हुने एसी

नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले सबै किसिमको मौसममा उपयुक्त हुने एसी बजारमा ल्याएको छ । जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सि.जी इन्भर्टरका एसीले जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विद्युतमा वचत पनि गर्नेछन । सीजीले हालै आफ्ना सबै ग्राहहरुका…