पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक गरिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स ३ नेपालमा सार्वजनिक गर्दा निकै खुसी भएको बताए। क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी डेब्यू गर्दै पोको एक्स ३ एनएफसीले अविस्मरणीय प्रदर्शन गर्ने उनले बताए । फोनको १२० हर्ट्ज…