नेप्सेमा सामान्य सुधार आएपनि घट्यो कारोबार, अपरमा नकारात्मक सर्किट

ऐतिहासिक उचाई हासिल गरेपछि करेक्शनको बाटोमा रहेको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य सुधार आएको छ । बजार सुधार हुने आसमा शेयर बिक्रीमा कमी आउँदा कारोबार रकममा भने गिरावट आएको छ । बिहीबार नेप्से ८.२७ अंकले बढेर १ हजार ९६४ दशमलव ०२ अंकमा बन्द भएको छ । कारोबारमा आएका विकास बैंक र जलविद्युत बाहेक…