सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती

नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्रबैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको हो । म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड…