नेपालको उत्कृष्ट ब्राण्ड सि.जी. ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सि.जी. ले सम्पूर्ण उपभोक्ता महानुभावहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट बजारमा ल्याएको हो। यसैगरी जुनसुकै स्थानमा जति…