नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र सुद्धिकरणका लागि प्रधान समुहले अगाडि सारेका मुद्धामा आफुहरुको…