कामना सेवा विकास बैंक १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी बैंकले वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृतज्यू, नायव महाप्रबन्धक, क्षेत्रीय…