नेपाल इन्भेष्टमेण्ट बैंकको काठमाण्डौं र भक्तपुरमा नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको सुकुलढोका र काठमाडौंको मच्छेगाउँ चन्द्रागिरी–९ मा नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ । सुकुलढोका एक्सटेन्सन काउन्टरको बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवालले उद्घाटन गरे भने मच्छेगाउँके वडा प्रमुख रामकृष्ण श्रेष्ठ र बैंकको बागमती प्रमुख बरुण श्रेष्ठले संयुक्त रुपमा गरे । नवस्थापित काउन्टरले स्थानीय मागलाई पूरा गर्न बैकिङ सेवाहरु प्रदान गर्नेछ र ग्राहकलाई वित्तीय पहुँच…