पहिलो खुल्लामुखी योजना एनआईबिएल सहभागिता फण्डका इकाईहरु अनलाइन माध्यमबाट किनबेच गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको फण्डका इकाइ यस अघि तोकिएका स्थानबाट मात्र किनबेच गर्न सकने व्यवस्था थियो । योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस…