सि.जी.ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार

नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ । ति सबै उपहार योजनाहरु उपभोक्ता महानुभावहरुले सि.जी.को आफ्नो आधिकारीक वेभसाईटबाट बुकिङ गरि खरिद गरेमा बम्परमा भाग्यशाली ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना ल्याएको छ । उतm योजना अन्तर्गत…