भिभो ह्यान्डसेट किन्दा अनिवार्य उपहार, टिभिएस स्कुटर, स्मार्ट टिभी, इयर बड, पावर व्यांक लगायत पाइने

बडा दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले ग्राहकहरुका लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको प्रस्ताब घोषणा गरेको छ । दशैंको यो विशेष प्रस्ताब योजना असोज २३ देखि मंसिर १५ सम्म नेपालभर लागू हुने भिभो नेपालले जनाएको छ । चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटहरुको खरिद गर्नेहरुलाई निश्चित रुपमा…