माउण्टेन ड्युले पब्जी मोबाइलसँग सहकार्य गर्ने

माउण्टेन ड्यु ब्राण्डले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेलहरु मध्येको एक प्लेग्राउण्ड अननोन ब्याटल ग्राउण्ड(पब्जि) मोवाइलसंग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ । पब्जि मोबाइलका अलावा माउण्टेन ड्यु इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु¥याउन कटिबद्ध रहेको कम्पनीले जनाएको छ । गतिशिल कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही…