हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । लक्ष्मी हुन्डाईले एक कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं. १२७२) लाई भेनस र शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सेन्ट्रो माग्ना कार हस्तान्तरण गरेको हो । लक्की ड्र का विजेताहरुको छनौट २९ जुन,…