सजिलो मिल्स प्रालिले भोली (मंगलबार) देखि आफ्नो कारोबार शुरु गर्ने भएको छ । कम्पनीले व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा र्पुयाउने जनाएको छ । जसका लागि उपत्यका भित्र पाँच/पाँच जना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिएको कम्पनीको भानई छ। कम्पनीले पहिलो चरणमा काठमाडौं भित्र सञ्चालनमा रहेका रेष्टुरेन्टहरुमा…