सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) का ऋणीहरुले ब्याजमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकले कोभिड–१९ महामारीबाट उक्त डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) का लागि साउन महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको जानाएको छ । बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान…