कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले एनआईसी एशिया बैंकबाट पनि साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन्। कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच मंगलबार डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले…