सनराइज बैंकले एकैं दिन खोल्यो ४ शाखा र एक विस्तारित काउन्टर

सनराइज बैंकले एकैं दिन ४ शाखा र एक विस्तारित काउन्टर संचालनमा ल्याएको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरे । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित…