विमान निर्माता कम्पनी बोइङले १२ हजारभन्दा बढी कर्मचारी कटौती गर्दै

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हजारौं रोजगारी कटौती गर्दैछ । कम्पनीले १२ हजार भन्दा धेरै अमेरिकी कर्मचारीलाई कामबाट निकाल्न लागेको हो । यसमा ६ हजार ७७० भने अनैच्छिक कटौती रहेको छ । कोरोना भाइरसको महामारीको प्रभाव कम गर्न कम्पनी पुनःसंचनाको योजनाअन्तर्गत बोइङले यस्तो कदम चालेको हो । कम्पनीले आगामी महीना थप हजारौं कर्मचारीलाई पनि कामबाट…