सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड -१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिब १ हजार ५०० जनाको कोभिड-१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको…