विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक आक्रान्त भइरहेका बेला नेपाल लाइफ इन्सुरेन्स कर्मचारी परिवारले आज सातै प्रदेशमा राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको १० औँ स्थापना दिवसका अवसरमा विभिन्न अनाथाश्रम, शारीरिक रुपमा अशक्त भएका व्यक्तिको सङ्घसंस्थालगायतलाई आठ लाख ५० हजार बराबरको राहत सामग्री…