स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर समूहका सञ्चालक सुलभ अग्रवाललाई थप १० दिन हिरासतमा राखिने भएको छ आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धान गर्न १० दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला प्रशासनले यसअघि पनि दुईपटक गरेर १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो, जसको म्याद शनिवार नै सकिएको…