कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिरहेका छन्। कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहिले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन्। आफुले गरेको सहयोगलाई केहिले मिडिया तथा सामाजिक संजालमार्फत प्रचार प्रसार गरेका छन् भने केहिले हल्लाखल्ला नगरी आफ्नो कर्त्यब्य निर्वाह…