सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएका विश्वका चर्चित २ ठूला कम्पनी गुगल र एप्पलले कोरोना भाइरसको पहिचान गर्ने सिस्टम संयुक्त रुपमा निमार्ण गर्ने भएका छन् । यी दुइ कम्पनीले निमार्ण गर्ने कोभिड १९ ट्रयाकीङ सिस्टम एनरोइड र आइओएस डिभाइसमा सर्पोट गर्ने खालको हुनेछ । प्रविधि क्षेत्रमा काम गर्दै आएका यी दुइ कम्पनी एक अर्काको प्रतिस्पर्धि…