नेपाल चेम्बर अफ कमर्सले महानगरीय ट्राफिक प्रहरी र शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताललाई मास्क तथा पञ्जा उपलब्ध गराएको छ । चेम्बर अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले संयुक्त रुपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २ हजार ५ सय थान माक्स र ५ सय जोर पन्जा हस्तान्तरण गरेका हुन् ।…