कोरोना संक्रमणबाट जोगिन बाहुबली सिमेण्टले बितरण गर्यो स्यानीटाइजर र मास्क

बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउन स्यानीटाइजर र मास्क बितरण गरेको छ । एभरेस्ट प्यारेन्टरल्ससँगको सहकार्यमा कम्पनीले काठमाण्डौं उपत्यका भित्र धेरै भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानीटाइजर बितरण सुरु गरेको हो । बालाजी सिमेण्ट इण्डष्ट्रिजका प्रवन्ध निर्देशक गौरव गाडियाले सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना संक्रमणको सम्भावित जोखिम न्युनिकरणमा अभियान चलाइएको बताए ।…