विद्युत महशुल भुक्तानी नगरेकाले मारुती सिमेन्ट्सको आईपीओलाई कमजोर रेटिङ, व्यापार ७३ करोडले घट्यो

सार्वजनिक निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्स लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ट्रिपल बी’ रेटिङ गरेको छ । इक्रा नेपालले कम्पनीलाई ‘ट्रिपल बी’ रेटिङ दिँदै ‘वाच वीथ नेगेटिभ इम्प्लीकेसन’ को सूचीमा राखेको छ । यस रेटिङ भएका कम्पनीहरुको आर्थिक दायित्व समयमै निर्वाह गर्ने क्षमता मध्यम डिग्री रहेको मानिन्छ । हालै नेपाल विद्युत प्राधिकारणले विद्युत महशुल भुक्तानी…