मनकामना केवुलकार सेवा शनिबारदेखि बन्द हुदै

नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले चैत्र ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको छ । स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिले देखी कोरोना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै…