गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा गोविन्द प्रसाद ढकाल पुन: नियुक्त

गरिमा विकास बैंक (GBBL) ले गोविन्द प्रसाद ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्त गरेको छ । बैंक संचालक समितिको फागुन २२ गतेको बैठकले ढकाललाई आगामी चार बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको हो। बैंकले ढकाललाई आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी चार बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको जनाएको छ । साना किसान विकास…