खल्ती वालेट र सिटी एक्सप्रेसबीच अनलाइन रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

दश लाखभन्दा बढी प्रयोगकर्ता भएको खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाइटबाट रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको…