सनराइज बैंक (SRBL) ले देशका विभिन्न भागमा शाखा संचालन गर्ने क्रममा ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ । आइतबार, फाल्गुन १८, गते आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले सर्वसाधारण र उद्यमीलाई…