क्रिकेटर पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’,अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर नियुक्त

नेपालका सर्वाधिक चर्चित क्रिकेट खेलाडी एवं नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खडकालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा अग्नि ग्रपका कार्यकारी निर्देशक अर्जनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस अवार्ड विजेता गाडी…