नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले रणनीतिक व्यापारिक साझेदार भित्र्याउने

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको तीन आर्थिक वर्षको साधारणसभा एक साथ सम्पन्न भएको छ । फागुन ६ गते उद्योगको आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० को साधरण सभा सम्पन्न भएको हो । उद्योगका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत…