गुहेश्वरी मर्चेण्टको हटिया एक्सटेन्सन काउन्टरको शुभारम्भ

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले फागुन ४ गते आइतबार चिसापानी चौक, हटिया, हेटौंडामा हटिया एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेको छ। उक्त एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका, वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थितिमा गरेका हुन्। हटिया एक्सटेन्सन काउन्टरको औपचारिक…