अनलाइन फूड फेस्टिवलमा छुट उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक र फूडमाण्डूका बिचमा सम्झौता भएको छ । फूडमाण्डूको फूड फेस्टिवलमा एनआईसी एशिया बैंक बैकिङ साझेदार हुने सम्बन्धमा सम्झौता गरिएको एनआईसी एशिया बैंकले जनाएको छ । सम्झौता अनुसार फूडमाण्डूको अनलाइन फूड फेस्टिवल २०२० मा बैंकको मोबाईल बैकिङ एप प्रयोग गरी क्यू आर कोड मार्फत् भुक्तानी गर्दा…