अमेरिकी अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ। प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले 'संस्थामा आत्मविश्वास पुनर्स्थापित गर्न आवश्यकू कदम भनेका छन्। निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गले दबाव झेल्दै आएका थिए। दुर्घटनामा परी…