सोनापुर मिनिरल्सले आम्दानी भन्दा चार गुणा बढी ऋण लिँदै

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडको आम्दानीमा गिरावट आएको छ । आइपीओ निष्कासन गरी कम्पनीले पुँजी बढाएता पनि आम्दानीमा भने निरन्तर गिरावट आएको छ । आर्थिक वर्ष २०२२ मा २ अर्ब ३७ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा १ अर्ब ८० करोड १० लाखमा खुम्चिएको हो। आव २०२१ मा २ अर्ब…