नेपाल टेलिकमको एफटीटीएच सेवा नेपालभर २५ जिल्लामा पुगेको टेलिकमले जनाएको छ । तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध रहेको टेलिकमले जानकारी दिएको छ । काठमाडौंमा उपत्यकाबाट सुरु भएको यो सेवा ललितपुर, भक्तपुर, कास्की, काभ्रे, दाङ, बाँक, चितवन, मकवानपुर, मोरङ, धनुषा,…