एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंककोे सहायक कम्पनी हो । सोमबार ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले आव २०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात आइपीओ निष्काशन गर्ने निर्णय गरेको…