नेपाल बैंकर्स संघले यस वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेलाई विशेष सम्मान गरेको छ । संघले नेपालको वित्तीय क्षेत्रको विकास तथा बैंकिङ्ग क्षेत्रको दिगो उन्नतीका लागि बैंकिङ्ग क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सम्मान गरेको हो। पाँडेले नेपाल राष्ट्र बैंकको विभिन्न ओहोदा, राष्ट्रिय वाणिज्य बैंक को महाप्रबन्धक, हिमालय बैंकको संस्थापक/कार्यकारी निर्देशक/प्रमुख कार्यकारी अधिकृत तथा…