सनराइज बैंकको १२५ औं शाखा नवलपरासीको परासीमा

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा नवलपरासी स्थित परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । हालसम्म सनराइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग…