सिद्धार्थ बैंकले बिराटनगरको ट्राफिक चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २ गते सोमबार देखि उक्त शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शाखासँगै बैंकको शाखा…