भुकम्प प्रतिरोधात्मक तथा आपतकालीन वासस्थान व्यवस्थापन व्यवशायीक प्रतिनिधि जापान प्रस्थान

जापनको ओसाकामा नोभेम्बर ६ देखि १२ सम्म हुने १ हप्ते विपत व्यवस्थापन सम्बन्धी संरचना तथा ज्ञान हसिल गर्ने उद्देश्यले ओसाका युनिभर्सिटि जापनले आयोजना गरेको सम्मेलनमा चेम्बरको सहकार्यमा इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपाल (ईभा) का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्यिय प्रतिनिधी मण्डल ओसाकामा प्रस्थान गर्दैछ । जापान भुकम्पीय जोखिम भएको मुलुक हो ।…