ड्यूल पप-अप सेल्फी क्यामरा भएको भीभो भी १७ प्रो नेपाली बजारमा, बजार मूल्य ५२ हजार ४९०

इनोभेटिभ स्मार्टफोन ब्राण्ड भीभोले भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा आज आफ्नो फ्ल्यागशिप डिभाइस भी १७ प्रो लन्च गरेको छ । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको छ । यो डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट…