किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । पोखरामा संचालनमा रहेका अन्य रेष्टुरेन्टहरुको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट…