एन आई सी एशिया बैंकका खातावाले पाए बीमा रकम

एन आई सी एशिया बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालाहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएकोमा उनकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २५३ भुक्तानी गरिएको बैंकको…