बार्षिकोत्सवको अवसरमा माछापुछ्रे बैंकमा १९ प्रकारका छुट योजना

माछापुच्छ्रे बैंकले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न १९ प्रकारका छुट योजना ल्याएको छ। यस योजनाअन्तर्गत असोज महिना भरि सबै शाखा मार्फत बिभिन्न १९ प्रकारका थप सुविधा प्रदान गर्ने बैंकले जनाएको छ। यस योजनाअनुसार ग्राहकले असोज महिनाभर निशुल्क डेबिट कार्ड पाउनेछन भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोल्न पाउनेछन। त्यस्तै देशभरका भाटभटेनी…