आईसिएफसि फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, १२ प्रतिशत ब्याज दिने

आईसिएफसि फाइनान्सले सात वर्ष अवधिका लागि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। उक्त ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ । आइसिएफसि फाइनान्स ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी हुने भएको छ । फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र…