राष्ट्रिय वाणिज्य बैंकले धितोपत्रको कारोबार तथा बजार निर्माताको काम गर्न सहायक कम्पनी खोल्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभाले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उक्त प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने बताए । तर यता अर्थ समितिले…