सिजी ग्रुपको ‘सिजी प्रिमियम हिल्स’ कोलोनीको निर्माण ५३ प्रतिशत सम्पन्न

सिजी ग्रुपको लगानी रहेको सिजी हिल्स प्रालिले भैंसीपाटीमा ५२ बङ्गला सहितको कोलोनी निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०८०÷८१ को ५ महिना सम्ममा ‘सिजी प्रिमियम हिल्स’ परियोजना अन्तर्गत निर्माण भइरहेका बङ्गलाको निर्माण कार्य ५३ प्रतिशत सम्पन्न भएको छ। कम्पनीले सन् २०२४ को डिसेम्बर महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । चालु आवको मंसिरसम्ममा कम्पनीले…